रोचक

यौनसम्बन्ध राख्न अफिसले नै दिन्छ खर्च !



एजेन्सी । कतिपय घटना यस्ता हुन्छन जुन पत्याउन निकै गारो हुने गर्दछ । यस्तै एउटा घटना सार्वजनिक भएको छ । त्यो हो यौन सम्बन्ध राख्न अफिसले नै पैसा मात्रै हैन बिदा नै दिने गरेको छ ।
सुन्दा पनि जो कोहिलाई अचम्म लाग्ने घटना हो स्वीडेनको । यो देशमा काम गर्ने हरेक कर्मचारीलाई दैनिक एक घण्टाको छुट्टी नै दिइन्छ ।

त्यो समयमा उनीहरु आफ्नो पार्टनरसँग आवश्यकता अनुसार निशंकोच शारिरिक सम्बन्ध राख्न सक्छन् । त्यसका लागि आवश्यक खर्च पनि अफिसले नै दिने गरेको छ ।