सम्पादकीय

भारतीय कारागारमा निर्दोष नेपाली



काठमाडौं, ७ बैशाख । कञ्चनपुर – ४४ नेपाली कामदार १० महिनादेखि भारत, हिमाचलको कारागारमा अनाहकमा सजाय भोग्दैछन् । उनीहरुका आफन्तले रिहाइको पहल गरिदिन राष्ट्रिय मानव अधिकार आयोगलाई गुहारे ।

बुधबार आयोग अध्यक्ष शर्मालाई ज्ञापनपत्र बुझाउँदै यथाशिघ्र रिहाइको पहल गरिदिन आग्रह गरे । शुक्लाफाटा नगरपालिका ४ शिखलपट्टीकी धना भण्डारीले भनिन् कमाउने जेल परेपछि परिवारको बिचल्ली भयो । कान्तिपुरमा समाचार छ ।