सम्पादकीय

देउवा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री बन्ने सम्भावना !



संवैधानिक व्यवस्थाअनुसार सहमतिको सरकार गठनको सम्भावना टर्दै जाँदा देउवाको नेतृत्वमा बहुमतीय सरकार गठनको सम्भावना बढेको हो ।

माओवादी केन्द्र, राजपा, मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक० सहितका दलले सहमतीय सरकार गठनको सम्भावना नरहे कांग्रेस नेतृत्वमा बहुमतीय सरकार गठनका लागि समर्थन रहेको स्पष्ट पारेका छन् ।नागरिकमा समाचार छ ।