सम्पादकीय

सशस्त्रको गोलीबाट एक सर्वसाधारण घाईते



काभ्रे, ३१ वैशाख । काभ्रेको नमोबुद्ध नगरपालिका ४ को शनिवार राति चेकिङका क्रमम्मा पहरीको गोी लागेर नवराज पाठक नामका एक सर्वसाधारण घाईते भएको छ ।

राति ९ः३० बजे सशस्त्र प्रहरीको चेकिङका क्रममा हतियार लिएर हिडेका एउटा समुह भाग्न खोजेपछि प्रहरीले गोली चलाउँद छेउँमा रहेका सर्वसाधारण पाठक घाईते भएको हो । नेपाल समाचरपत्रमा समाचार छ ।