सम्पादकीय

आमा छोरी : एउटै पदमा भिड्दै



खोटाङ, ६ असार । स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् ।

बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् । आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् ।

साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको हो, नागरिकमा समाचार छ ।