सम्पादकीय

शिथिल हुँदै राजपा आन्दोलन : प्रवक्ता भन्छन् आन्दोलन तुहिएको छैन



काठमाडौं, ८ असार । निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो ।  राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो ।

तर राजपाका प्रवक्ता कृष्णा सिंहले आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, हामी जोडतोडका साथ तयारी गर्दै छौं हाम्रो आन्दोलन तुहिएको छैन । नेपाल समाचारपत्रमा समाचार छ ।