प्युठान, ९ असार । सुरुमा एउटै पदमा बाबु छोराले फरक फरक पार्टीलाई भोट माग्दै हिंड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो ।
अन्तिम नावालीमा प्युठान नगरपालिका ९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ बर्षीय भतरबाहदुर केसी र राप्रपाबाट ४१ बर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टा छुट्ट्ै निर्वाचन चिन्हमा एकधारका बाबु छोरा भोग मग्दा धेरैजना दंग छन् ।
सहमतिमा गरेर अघि बढ्ने प्रयास भए पनि कुरा नमिलेपछि बाबु छोरा नै उम्मेदवार बनेर निर्वाचन प्रचारमा लागेका बताउँछन् ।, कान्तिपुरमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्