सम्पादकीय

अपहरणपछि व्यवसायी राजकुमारको हत्या



दाङ, १९ असार । तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या गरिएको प्रहरीले जनाएको छ ।

अपहरणपछि उनीसंग तीन करोड फिरौती मागिएको थियो ।

यो योजनाका लागि तुलसीपुरकै एक ब्यक्तिले आफ्नी १७ बर्षीया छोरीलाई प्रयोग गरेको प्रहरीको भनाई छ, नागरिकमा समाचार छ ।