सम्पादकीय

दल दर्ता गर्दै राजपा



काठमडौं, २० असार ।  स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निर्णय गरेको छ । राजपा अध्यक्ष मण्डलको सोमबार राजधानीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

दल दर्ताका लागि आवश्यक विद्यानलगायत दस्तावेजलाई अन्तिम रुप दिन मंगलबार अर्को बैठक बस्दैछ, कान्तिपुरमा समाचार छ ।