सम्पादकीय

विवाह भोजको लागि छुट्याईएको रकम मानव सेवा आश्रम भनवलाई



हेटौंडा, २२ असार । हेटौंडाको एक परिवारले छोराको विवाह भोजम खर्च हुने रकम समाज सेवामा समर्पित गरेका छन् । मकवानपुरका वरिष्ठ पत्रकार प्रताप विष्टले छारोको भोजका लागि खर्च हुने रकम समाज सेवाका लागि खर्च गरेका हुन् ।

उनको सो पवित्र कार्यलार्य श्रीमती शोभा, छोरा बिहांगत र बुहारी दुर्गा कार्कीले पनि साथ दिए । उनले विवाह भोजका लागि छुट्टयाइएको रकम मध्ये हेटौडाको मानव सेवा आश्रम भवन निर्माणका लागि पाँ लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर । नागरिकमा समाचार छ ।