नेपालगन्ज, २८ असार । एक स्थानीय तह जितेर बाँकेमा तेस्रो शक्तिको रुपमा उदाउको संघीय समाजबादी फोरम नेपालले २ जना केन्द्रीय सदस्यसहित बाँकेका ५ जना नेतालाई निर्वाचनमा अन्र्तघात गरेको आरोपमा कारबाही गरेको छ ।
पार्टीको निर्णयविपरित उम्मेदवारी दिलाउने र निर्वाचनमा अन्र्घात गरेको भन्दै फोरमका नेताहरु जगदिशबहादुर सिंह, कमताप्रसाद खटिक, राजेन्द्र विश्वकर्मा, कौशलकुमार मिश्रा र ममता बानियाँलाई कारवाही गरिएको हो, कारोवारमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्