समाचार

बेत्रावती–रसुवागढी सुरुङ निर्माण चुनौतीपूर्ण

काठमाडौँ, २९ असोज । बेत्रावती–रसुवागढी सुरुङमार्ग निर्माण चुनौतीपूर्ण हुने देखिएको छ । २४ किलोमिटर सुरुङ मार्ग बनाउन कठिन हुने गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक योजनाले जनाएको छ ।

सुरुङ मार्ग निर्माण हुने क्षेत्रको दुई स्थानमा जमिन चिरा परेको सो सडक योजनाले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । निर्माणका लागि सम्झौता भएको बेत्रावती–रसुवागढी सुरुङको दुरी २४ किलोमिटर हुने छ ।