काठमाडौँ, १० माघ । राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिएका छन् ।
प्याकुलले आज राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका हुन् । उनी ०७४ मा भण्डारीको राजनीतिक सल्लाहारकारमा नियुक्त भएका थिए । भण्डरीको पहिलो कार्यकालमा उनी दुई वर्ष राजनीतिक सल्लाहकारको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया दिनुहोस्