राजनीति

राष्ट्रियसभा बैठक स्थगित



काठमाडौँ, ७ चैत । कोरोना भाइरसको कारन राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

आज दिउँसो १ बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो ।

बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो । यस्तै, प्रतिनिधिसभाको बैठक पनि चैत १३ गतेसम्मलाई स्थगित गरिएको छ ।