काठमाडौँ, ७ चैत । यूएईले सबै प्रकारका श्रम स्वीकृति दिन बन्द गरेको छ ।
कोरोना भाइरसले सङ्क्रमण फैलिँदै गएकाले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि श्रम स्वीकृति बन्द गरिएको अधिकारीहरुले जनाएका छन् ।
खाडी मुलुक यूएईमा बिहीबारसम्म ११३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस्