कपिलवस्तु, ८ चैत । महाराजगञ्ज नगरपालिका वडा नं ९ सेमरहनामा खाडलमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
सेमरहनाका रामदिनेश तेलीका करिब १४ वर्षीया छोरी अन्जुलाको शौच गर्न घर बाहिर निस्केकी मनसिक अवस्था ठिक नभएकी उनको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी कुशहवा बढनीले जनाएको छ ।
शव परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्