काठमाडौँ, १० चैत । नेपाल चिकित्सक संघले कोरोना भाइरस संक्रमणसँग सम्बन्धित परामर्श सर्वसाधारणलाई टेलिफोनबाटै उपलब्ध गराउने भएको छ ।
त्यसका लागि संघले १३ जना विशेषज्ञ चिकित्सकको टेलिफोन नम्बर सार्वजनिक गरेको हो । संघका अनुसार तोकिएको निश्चित समयमा सर्वसाधारणले ती विशेषज्ञ चिकित्सकलाई फोन गरी कोरोना भाइरस संक्रमणसँग सम्बन्धित समस्याबारे परामर्श लिन सक्नेछन् ।
हेर्नुहोस् डाक्टरको सूची
प्रतिक्रिया दिनुहोस्