विश्व

भारतले काेराेना खाेपका लागि ३५ हजार कराेड बजेट छुट्यायाे



एजेन्सी, १९ माघ । भारतले काेराेना खाेपकाे विकास गर्न आर्थिक वर्ष २०२१/२२ का लागि ३५ हजार कराेड भारतीय रुपैयाँ बजेट छुट्याएकाे छ ।

आज नयाँ आर्थिक वर्षकाे बजेट वक्तव्यमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले साे बराबरकाे बजेट विनियाेजन गरेकी हुन् ।

वक्तव्यमा वित्तमन्त्री सीतारमणले भारतीय नागरिककाे जीवनरक्षाका लागि दुईवटा भ्याक्सिनकाे विकास गर्ने बताइन् । भारतले विश्वका सय भन्दा बढी देशमा काेराेना दिने प्रक्रिया सुरु गरिसकेकाे छ ।