एजेन्सी, १६ फागुन । साउदीका पत्रकार जमाल खसोग्गीको हत्या त्यहाँका युवराज मोहम्मद बिन सलमानको निर्देशनमा भएको अमेरिकाले दाबी गरेको छ ।
अमेरिकी गुप्तचरको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
साउदी राजसंस्थाको कट्टर आलोचक मानिने खसोग्गीको सन् २०१८ मा टर्कीमा रहेको साउदी वाणिज्य दूतावासमा हत्या भएको थियो ।










प्रतिक्रिया दिनुहोस्