काठमाडौँ, ९ फागुन । विपक्षी दल नेकपा एमालेले १० दिनभित्र विभागहरु गठन गरिसक्ने भएको छ ।
महासचिव शंकर पोखरेलको उपस्थितिमा बसेको विभागीय प्रमुखहरुको बैठकले तत्काललाई ९ सदस्यीय विभाग गठन गर्ने निर्णय गरेको हो ।
एमालेले ३३ केन्द्रीय विभागमा सचिव समेत चयन गर्नेछ । तत्काललाई ९ सदस्यीय विभाग गठन हुने र पछि ३५ सदस्यीय बनाउने निर्णय भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्