समाचार

आजको राशिफल



०७८ साल फागुन १४ गते शनिबार आजको दैनिक राशिफल ।

मेष: व्यापार व्यवसायमा प्राय असन्तुलनता देखापर्ने ।

वृष: वादविवादबाट टाढै रहेको राम्रो ।

मिथुन: मनमा शान्ति मुृहारमा कान्ति छाउने ।

कर्कट: प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।

सिंह: घरबाहिरको बसाइ अलि कष्टप्रद हुने ।

कन्या: मनमा चिन्ता बढ्ने कुनै समाचार सुन्नु पर्ने ।

तुला: आरोग्यतामा थप वृद्धि हुने ।

वृश्चिक: असन्तोषरुपी अनलज्वालामा मन जल्ने ।

धनु: पारिवारिक साथ र सहयोग राम्रो मिल्ने ।

मकर: खर्चका बाटाहरु बढेर जाने ।

कुम्भ: चित्त प्रफुलित हुने कुनै खबर सुन्न पाइने ।

मीन: स्वास्थ्य स्थिति प्राय: अनुकूल नै रहने ।