समाचार

काठमाडौँ उपत्यकामा थप २७ जनामा कोरोना पुष्टि



काठमाडौँ, १४ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा २० जना, ललितपुरमा ६ र भक्तपुरमा १ जना संक्रमित थपिएका छन । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् ।