काठमाडौँ, २२ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ हजारले बढेर प्रतितोला १ लाख १९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन तोलामा १ लाख १४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्