काठमाडौँ, २२ फागुन । प्रतिनिधि सभाको आजको बैठकले ११ सदस्यीय महाभियोग सिफारिस समिति बनाएको छ ।
समितिमा रहेका सदस्यहरुमा एकवाल मियाँ, कल्याणी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीन विश्वकयर्मा, यसोधा गुरुङ, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्