समाचार

काठमाडौँ उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि



काठमाडौँ, २२ फागुन । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ५ जना, ललितपुरमा ४ र भक्तपुरमा भने आज संक्रमित थपिएका छैनन ।

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६८ जना कोरोना संक्रमित थपिएका छन् ।