काठमाडौँ, १४ पौष । देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ ।
आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो । स्वास्थ्य सेवा विभागले सूचना जारी गरी २०७९ साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्