Banner News

थप १४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ, १४ पौष । पछिल्लो २४ घण्टामा थप १४ कोरोना संक्रमन पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ जना रहेका छन । मन्त्रालयका अनुसार शुन्य जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय १८ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको म