काठमाडौँ, १५ पौष । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमन पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख ९ सय ९५ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २९ जना रहेका छन ।
मन्त्रालयका अनुसार २ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय ४७ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्