वीरगञ्ज, ५ माघ । सर्लाहीबाट प्रहरीले पेस्तोल सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरी कार्यालय सर्लाही सोङलेसर्लाही ईश्वरपुर नगरपालिका– ५ नरेशखोर बस्ने २२ वर्षीय सञ्जित कुमार महतो पक्राउ परेका हुन् ।
बुधबार बिहान सर्लाही ईश्वरपुर–६ बयलबास बजारमा प्रहरीले जाँच गरेको थियो । त्यसैक्रममा पैदल यात्री सञ्जितको साथबाट कटुवा पेस्तोल १ थान र त्यसमा लाग्ने गोली १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्