काठमाडौँ, ६ माघ । प्रतिनिधि सभाका नवनियुक्त सभामुख देवराज घिमिरेले पदभार ग्रहण गरेका छन् । आज सिंहदरबार स्थित कार्यालय पुगेर घिमिरेले पदभार ग्रहण गरेका हुन् ।
यसअघि उनले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्