काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसले उपसभामुख पदमा आफ्नो उमेदवार मुक्ताकुमारी यादवको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सत्तापक्षीय उमेदवार इन्दिरा रानाको विपक्षमा र आफ्नो उमेदवार यादवको पक्षमा मतदान गर्न ह्विप लगाएका हुन् ।
प्रतिक्रिया दिनुहोस्