राजनीति

अख्तियारद्वारा विमानस्थल आन्तरिक टर्मिनल प्रमुख पक्राउ



काठमाडौँ, ९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विमानस्थल आन्तरिक प्रमुख पूर्ण चुँडाललाई पक्राउ गरेको छ ।

उनलाई अख्तियारबाट खटिएको टोलीले पक्राउ गरेको हो । दिनभर उनको कार्यकक्षमा टोलीले अनुसन्धान गरेर दिउसो नियन्त्रणमा लिएको स्रोतले जानकारी दिएको छ ।