काठमाडौँ, २० चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ८ हजारमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ७ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्