जनकपुरधाम, ७ बैशाख । नेपाल रेल्वे कम्पनी लिमिटेडले रद्द भएको विज्ञापन दस्तुर फिर्ता गर्ने भएको छ ।
कम्पनीको केन्द्रीय कार्यालय जनकपुरधामले बुधबार एक सूचना जारी गर्दै उक्त दस्तुर फिर्ता गर्ने भएका छन् । रेल्वेले मिति २९ भदौ २०७७ मा विभिन्न पदका लागि करारमा कर्मचारी भर्ना गर्न विज्ञापन आव्हान गरेको थियो । तर कम्पनीले कर्मचारी भर्ना नगरी विज्ञापन रद्द गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्