पाल्पा, १० बैशाख । पाल्पामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
घाइतेहरुलाई उद्दार गरेर अस्पतालमा पठाइएको छ । घाइते यात्रुको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था चिन्ताजनक छ ।
प्रतिक्रिया दिनुहोस्