काठमाडौँ, ११ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् ।
आज प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गर्न नसकेपछि मुख्यमन्त्री गिरी पदमुक्त भएका हुन् । विश्वासको मतमा भएको मतदानका क्रममा गिरीको पक्षमा ३३ मत र विश्वासको मतको प्रस्तावको विपक्षमा ५३ मत परेको थियो ।
प्रतिक्रिया दिनुहोस्