राजनीति

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर



काठमाडौँ, ३ असार । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर छ ।

अस्पतालले आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा उनको मुटुको चालको निगरानी भइरहेको जनाइएको छ ।