काठमाडौँ, २ साउन । नेपाली कांग्रेसको अनुशासन समितिमा तीन तहको निर्वाचनमा अनुशासन उल्लंघन भएको भन्दै दुई हजार १०० उजुरी परेका छन् ।
केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द ढुंगानाका अनुसार स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचन गरी ४६ जिल्लाबाट दुई हजार १०० उजुरी परेको हो ।
प्रतिक्रिया दिनुहोस्