काठमाडौँ, २ साउन । राष्ट्रियसभा बैठक साउन ४ गते बस्ने भएको छ । संघीय संसद्का महासचिव भरतराज गौतमले गत असार ३१ गतेको सूचनाबाट अर्को सूचनामार्फत तोक्ने गरी स्थगित भएको बैठक साउन चार गते बस्ने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्