समाचार

भूकम्पको धक्का



काठमाडौँ,  ३ साउन । कास्कीमा आज बिहान भूकम्प गएको छ ।

बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्की केन्द्र बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि हिजो साँझ बझाङ केन्द्र बनाएर भूकम्प गएको थियो ।