राजनीति

ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ



काठमाडौँ, ७ साउन । ललितानिवास जग्गा प्रकरणमा थप एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार नापी विभागकका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।

उनलाई नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जोरपाटीस्थित निवासबाट पक्राउ गरेको ब्यूरोले जनाएको छ ।