काठमाडौँ, २५ साउन । सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्मा पक्राउ परेका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार आज काठमाडौँको गोल्फुटारस्थित निवासबाट उनलाई पक्राउ गरिएको हो । प्रहरीले डा शर्मा पक्राउ पर्नुको कारण खुलाएको छैन । शर्मा गत निर्वाचनमा मोरङ ३ बाट निर्वाचित सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्