अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ७ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजारमा १ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख १० हजार ५५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।