दैलेख, २९ भदौ । दैलेखका चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार महावु गाउँपालिका– १ की ४२ बर्षीय भुमिसरा खत्रीको मृत्यु भएको हो ।
भुमिसराको जिल्ला अस्पताल दैलेखमा उपचारका क्रममा साँझ ६ बजे मृत्यु भएको हो । बिहिबार अपरान्हपछि दैलेखका चार स्थानमा चट्याङ परेको छ ।
प्रतिक्रिया दिनुहोस्