समाचार

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सरुवा (नामावलीसहित)



काठमाडौँ, १ असोज । नेपाल विद्युत् प्राधिकरणका १०४ कर्मचारीको एकसाथ सरुवा भएको छ । सरुवा हुनेमा अधिकांश कार्यालय प्रमुख छन् । प्राधिकरणले निर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र इन्जिनियरहरूको सरुवा गरेको हो ।