अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ९ असोज । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ११ हजार  सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ११ हजार २५० सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।