काठमाडौँ, १६ असोज । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ हजार ६ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्