काठमाडौँ, २१ असोज । काठमाडौँमा एक जना मृतावस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका-१५ स्वयम्भू बिजेश्चरीस्थित स्तुपा भ्यु इन गेष्टमा पोखरा घर भएका एक जना मृतावस्थामा फेला परेका छन् ।
५२ वर्षका दुज बहादुर पैजा बताई मृत अवस्थामा फेला परेको रा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्