काठमाडौँ, २४ असोज । उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा रहेको बताइएको छ ।
Banner News
11 October 2023 14:22 PM
काठमाडौँ, २४ असोज । उद्धारको पर्खाइमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल जाने भएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार ११ बजे दुबई हुँदै इजरायल जाने तयारी छ । नेपाल एयरलाइन्सको जहाज पनि तयारी अवस्थामा रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्