समाचार

मनाङ एयरको हेलिकप्टर दुर्घटना



काठमाडौँ, २७ असोज । मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

मनाङ एयरका निर्देशक राजु न्यौपानेका अनुसार रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो ।  हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७:१३ मिनेट उडेको हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलटमात्रै थिए । पाइटल पिके सेढाइ सुरक्षित रहेका छन । पाइलट सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।